काठमाडौं । ईओएल प्रालि,नेपालमा केन्ट भारत ब्रान्डको एक मात्र आधिकारिक वितरक रहेको छ । जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तुहरू रहेका छन् । अहिले केन्ट ब्रान्डका नयाँ एमसीबि र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ । यस अन्तर्गत, बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर,