काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी लिमिटेड स्टक ब्रोकर नम्बर (५८) ले सेयर ब्रोकर बाटै कर्जा लिएर सेयर खरिद गर्न सक्ने मार्जिन ट्रेडिंग कारोबार सुविधा प्रदान गर्न सुरु गरेको छ । नेपाल स्टक एक्सचेन्जले २०७५ मा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपश्चात लगानीकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा दिने नासा