कर्पोरेट « Arthapath.com
१ असार २०८३, सोमबार

कर्पोरेट

क्यापिटलको लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२२ (World Investor Week-2022) को अवसरमा एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग प्रा. लि. को सहकार्यमा असोज २८ गते प्र्रदेश नं १ को ईलाममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माको प्रमुख आथित्यतामा “धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा