कर्पोरेट « Arthapath.com
२ असार २०८३, मंगलबार

कर्पोरेट

मञ्जुश्री फाईनान्सको ४ वटा शाखा कार्यालयमा कारोबार शुभारम्भ

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो बाह्रौं,तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्य ज्यू हरु ले शाखा कार्यालयको उद्घाटन गर्नुभयो । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको