कर्पोरेट « Arthapath.com
२ असार २०८३, मंगलबार

कर्पोरेट

डिप्रोक्स लघुवित्तले २१.०५ प्रपितशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत