प्रमुख शहरहरुमा सर्भिस सेन्टरद्वारा आफ्टर सेल्स सर्भिस नेटवर्क प्रभावशाली बनाउँदै काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ ।उक्त सर्भिस सेन्टर बुटवलको राम मन्दिर लाइन, सिंह कम्प्लेक्समा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट,नेपालगन्ज, इटहरी , धनगडी र काठमाडौंमा