कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

रु रु जलविद्युतको आईपीओमा सोमबारसम्म १३ लाख ७ हजार बढिको आवेदन

काठमाडौं । शुक्रबारदेखि साधारण शेयर निष्काशन गरेको रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा सोमबारको ५ बजे सम्मको तथ्याङ्क अनुसार १३ लाख ७ हजार २४२ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदककर्ताहरुले १ करोड ८६ लाख ९७ हजार ५७० कित्ताका लागी १ अर्ब ८६ करोड ९७ लाख ५७ हजार रुपैयाँ