१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

संस्कृति इन्टरनेशनल र पञ्चकन्या माध्यमिक विद्यालयबीच सहकार्य,

काठमाडौं । संस्कृति इन्टरनेशनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच आधुनिक तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्य भएको छ। सहकार्यअन्तर्गत श्री पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याबमा निःशुल्क विशेष कक्षा सञ्चालन गरिने भएको छ। कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार (असार २८