कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

सबैभन्दा बढि कर तिर्ने आइएमई को-अपरेटिभ सम्मानित

काठमाडौं । आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६÷०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सवैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको छ । सहकारी विभागले ६४औँ सहकारी दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई को–अपरेटिभलाई उक्त सम्मान प्रदान गरेको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय