काठमाडौं । गैरआवासीय नेपालीहरुको लगानीमा स्थापना हुन लागेको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड दर्ता गरिएको छ । १० अर्बको एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको हो । ५ प्रतिशत (५० करोड) लगानी सहित सरकारसमेत प्रवद्र्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भईसकेको छ । कम्तीमा रु. १० अर्बको