कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

सुनको मूल्य लगातार ओरालोतर्फ, दुई दिनमा १ हजारले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ११ सय ९५ रुपैयाँमा