२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

बढ्दो बजारमा पुनः सामान्य अंकले करेक्शन, १६ अर्ब १० करोड रुपैयाँको कारोबार

काठमाडौं । निरन्तर बढिरहेको बजारमा २ दिन करेक्शन भएको छ । नयाँ–नयाँ उचाई रकारोबारमा दैनिक उछाल आईरहेको बेला बुधबार र बिहीबार भने करेक्शन भएको हो । बिहीबार दिनभरिको उतारचढाव पछि नेप्सेमा दोहोरो अंकले करेक्शन भएको छ । बुधबार पनि करेक्शन भएको नेप्से बिहीबार सामान्य अंकले करेक्शन भएको हो । बढ्दै