काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले एसईई परीक्षा मिति सार्वजनिक गरेको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डको जनाएको छ । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।