कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

मंगलबार घटेको सुनको मूल्य बुधबार फेरि बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य ६ सय रुपैयाँले बढेर ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७० रुपैयाँमा