कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

एनपीएल लक्षित सामसङका एआई टेलिभिजनहरूमा आकर्षक छुट तथा एक्सचेन्ज बोनस योजना सार्वजनिक

काठमाडाैं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ लाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम क्युएलइडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा रु ७,००० सम्म एक्सचेन्ज बोनस उपलब्ध छ, जसले ग्राहकहरूलाई आफ्नो घरको