कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

अपि पावरको दोस्रो त्रैमासमा २४५.७९ प्रतिशत नाफा आर्जन

काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा ४ करोड १४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा यस बर्ष २४५.७९ प्रतिशत बढी नाफा