कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

नेप्सेमा रेकर्ड नै रेकर्डः सर्वाधिक विन्दुमा उक्लियो, कारोबार रकम पनि हालसम्मकै उच्च

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ऐहिासिक रेकर्ड कायम भएको छ । साताको पहिलो दिन नेप्सेमा रेकर्ड कायम भएको हो । हालसम्म कै उच्च बीन्दुमा पुगेर नेप्सेले रेकड बनाएको हो । यस अघिका सबै रेकर्ड तोड्दै नेप्समा नयाँ किर्तीमानि कायम भएको छ । त्यस्तै नेप्सेमा सर्वाधिक कारोबार भएर पनि