कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

नेपाल राष्ट्र बैंक १ अर्ब ४० करोड मुद्दती निक्षेपमा लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले १ अर्ब ४० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६७ दिनका लागि (२०७७ साल माघ १ गतेदेखि २०७८ साल माघ १ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको