काठमाडौं । महालक्ष्मी विकास बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै बैंकको कुमारीपाटी शाखावाट प्रवाह भएको सुन कर्जा सम्बन्धमा हाल विभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विज्ञप्ति अनुसार बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुन जाँचकीपदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भएको छ । विज्ञप्ति लेखिएको छ,