कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

कृषि विकास बैंक ह्याकिङ गर्ने थप एकजना पक्राउ

काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । धादिङ जिल्लाको रुवीभ्यालीका ५४ वर्षीय खम्ब घलेलाई पक्राउ गरिएको प्रहरी महाशाखाले जनाएको छ । उनी ३५ मध्ये प्रमुख पाँचभित्र पर्ने अभियुक्त रहेको प्रहरीले जनाएको छ । महाशाखाबाट खटिएको टोलीले घलेलाई गए राति काठमाडौँको स्वयम्भूबाट पक्राउ गरी