काठमाडौं । यतिबेला विभिन्न १५ वटा कम्पनीहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति माग गरेका छन् । आइपिओ निष्कासनको अनुमति माग गर्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् भने केही इन्स्योरेन्स कम्पनी, मर्चेन्ट बैंक र लघुवित्त रहेका छन् । न्यादि हाइड्रोपावर, न्यादि हाइड्रोपावर कम्पनीले मंसिर ८