काठमाडौं । बृट्रिश गोर्खाली लाहरेहरुको लगानी रहेको गोर्खाज फाइनान्सले नाफामा छलाङ मारेको छ । शुक्रबार प्रकाशित वित्तिय विवरण अनुसार गोर्खाज फाइनान्सले गत आवको सोही अवधीको तुलनामा २२२ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । यसै आवको पहिलो त्रैमासमा फाइनान्सले ६ करोड ५८ लाख खुद नाफा कमाएको छ । अघिल्लो