कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

मेरो माईक्रोफाइनान्सको नाफा ३ करोड २३ लाख

काठमाडौं । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्सले यसै आवको पहिलो त्रैमासमा तीन करोड २३ लाख खुद नाफा कमाएको छ । कोरोनाको कारण १ करोड नाफा घटेको मेरो माइक्रोफाइनान्सले हालै सेयरधनीलाई १७ प्रतिसत बोनस सेयर दिएको थियो । ८५ करोड चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा भने ३८ करोड