कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

२६ जनाको मृत्यु, २५६९ जना थपिएसंगै कोरोना संक्रमित २ लाख नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ । त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म