काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको भ्याक्सीन किन्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट खोप खरिद्को प्रक्रिया अघि बढाउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सरकारले जी टु जी (सरकारसँग सरकारले) माध्यमबाट खोप खरिद्