कर्पोरेट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कर्पोरेट

नबिल बैंक नेपालमा अग्रणी पार्टनर बैंक अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम टिएफसिएफपि प्रोग्रामले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ । एशियालि विकास बैंककोद्वरा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले