काठमाडौं । तिहारका लागि २० करोडको झिलिमिली बत्ती आयात भएको छ । यस पटक कोरोना कहरले गर्दा झिलिमिली बत्तती धेरै आयात नहुने देखिएको छ । हालसम्म झण्डै २० करोड रुपैयाँ बराबरको मात्र तिहार लक्षित विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघले अनुमान गरेको छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष