१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

इक्रा नेपालले २०१ प्रतिशत लाभांश दिने

काठमाडौं । इक्रा नेपाल लिमिटेडले २०१ प्रतिशत लाभांश दिने भएको छ । यसका लागि कम्पनीले आठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार पौष २० गते साधारण सभा हुने भएको हो । कम्पनीको साधारण सभा केन्द्रिय कार्यालय डिल्लिबजार काठमाडौंमा दिउँसो