काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको आठौं वार्षिक साधारण सभा पुस २० गते हुने भएको छ । कम्पनीले यो वर्ष पनि लाभांश वितरण एजेन्डा बिना सभा बोलाएको हो । सभामा आर्थिक वर्ष २०७६÷०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७÷०७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक