काठमाडौं । बझाङमा बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या गरिएको घटनामा संलग्नलाई कारवाही गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् । संयुक्त प्रेस विज्ञप्ती जारी विद्यार्थी संगठनले प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको खुलेकाले दोषीलाई कारवाही गर्न माग गरेका हुन् । अनेरास्ववीयूका केन्द्रीय सदस्य भीम भट्ट, नेविसंघका निवर्तमान सह–महामन्त्री अच्युतराज कलौनी,