काठमाडौं । बिहीबार सातको अन्तिम दिने सेयर बजारमा केही सुधार आएको छ । बिहीबार नेप्से ५.७४ अंकले बढेर १५६१.२७ अंकमा पुगेको छ । बिहीबार १९३ कम्पनीको २ अर्ब २३ करोड ३४ लाखको ८९ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । बिहीबार १० भन्दा बढी जलविद्युत कम्पनीहरुको