काठमाडौं । विभिन्न कम्पनीका ७ हजार सिलिण्डर राख्ने फर्म शिलबन्दी गरिएको छ । संतुगलमा रहेको श्रेष्ठ ग्यास पसलबाट विभिन्न उद्योगका सात हजार भन्दा बढी खाली सिलिण्डर राखेको अवस्थामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फेला पारेपछि पसललाई शिलबन्दी गरेको हो । विभागले छापा हान्दा सो परिमाणको सिलिण्डर फेला परेको विभागले