कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

बिहिबार नेप्सेमा देखियो हरियाली, ३ अर्व ३१ करोडको कारोवार

काठमाडौं । सेयर कारोवार हुने साताको अन्तिम दिन विहिकार सेयर बजार हरीयाली बनेको छ । बिहिबार सेयर बजारमा प्रायः सबै कम्पनीका सेयर बढेर हरीयाली बने । नेप्से बिहिबार ३०.७८ प्रतिसतले बढेर १५७२.१८ अंक पुगेको छ । बिहिबार १९१ वटा कम्पनीको ३ अर्व ३१ करोड ५६ लाख ६४ हजार ३ सय