काठमाडौं । सोमबार निजामति सेवा दिवश परेको छ । दिवशका अवसरमा सरकारले ४० कर्मचारी छनोट गरि पुरस्कार गर्ने भएको छ । तर यस बर्ष उत्कृष्ट निजामति कर्मचारी भने सरकारले छनोट गर्न सकेको छैन् । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो वर्ष हो । सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’,