काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति दिन प्रधानमन्त्री केपीशर्मा ओली सकारात्मक देखिएका छन् । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिन केहि दिन बाँकि रहेको छ । उलाई पुन नियुक्ति दिनको लागि उर्जा मन्त्रालयले प्रस्ताव पठाएको छ । भदौ २९ गते उनको चार वर्षे कार्यकाल सकिँदैछ