काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तिय संस्था लिमिटेडविच एकीकृत कारोबार शुरु भएको छ । दुबैको संयुक्त कारोबार मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट हुने भएको हो । नागबेली लघुवित्त वित्तिय संस्थालाई प्राप्ति गर्ने सम्पूर्ण प्रकृया पूरा भएपछि गत आइतबार बाट एकीकृत कारोबार शुरु भएको संस्थाले