कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

सोमबार सुन प्रतितोला ५०० ले घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन प्रतितोला ५०० ले घट्दै ९७ हजार ९ सयमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज १,३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइतबार पनि ४०० सयले सुनको मूल्य घटेको थियो । गत हप्ता