कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

बुधबार ५ सयले बढ्यो सुनको भाउ, हालसम्मकै उच्च

काठमाडौं । बुधबार सुन प्रतितोला ५ सयले बढेर हालसम्मै उच्च रेकर्ड कायम गरेको छ । बुधबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार १ सय पुगेको छ भने तेजावी ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको पनि