कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

केन्द्रदेखि स्थानीय तहसम्म डेटामा आधारित कार्यक्रम ल्याउन विज्ञहरूको जोड

काठमाडौं । नेपालमा वि.स. १९६८ बाट जनगणना गर्न सुरु गरियो । यो बीचमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना भइरहेको छ भने अरू दर्जनौं सर्भेहरू सञ्चालनमा छन् । पछिल्लो समय संघीयतामा गएपश्चात् प्रदेश र स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रको तथ्यांक संकलन गर्ने प्रयास गरिरहेका छन् । केन्द्रीय तथ्यांक विभागले इकोनोमिक सेन्सस,