कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

प्रदेश १ का छ सङ्क्रमित घर फिर्ता

काठमाडौं । कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे। उपचार गराइरहेका ३१ मध्ये छ आज निको भइ घर फर्केका छन्। उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन्। उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्ध एवं व्यवस्थापन कारण आफूहरु पनि