काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १४.३१५ थोरै हो । गत वर्ष यस कम्पनीले ११ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी भने २१.७१५ ले