काठमाडौं । सञ्चार सञ्चार तथा तथा सूचना सूचना नेपाल सरकार प्रविधि प्रविधि मन्त्रालय मन्त्रालयले रेडियो नेपाललाई तीन दिनभित्र स्पष्टिीकरण पेश गर्न निर्देशन दिएको छ । सोमवार रेडियो नेपालको विहानी कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अन्तरवार्तालाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि मन्त्रालयले तीन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो