१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

सरकारले ‘थाहै नपाई’ कसरी भयो रुसबाट कोभिड-१९ को खोप ल्याउने सम्झौता

कोरोनाभाइरसविरुद्ध रुसमा निर्मित खोप ठूलो परिमाणमा नेपाल ल्याउने सहमति भएको समाचार विदेशी सञ्चारमाध्यमहरूले प्रकाशित गरेपछि बल्ल नेपालका सरकारी अधिकारीले त्यसबारे थाहा पाए। मङ्गलवार आएको समाचारबारे भोलिपल्ट प्रतिक्रिया दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल सरकारले नभनी खोपहरू भित्र्याउन नमिल्ने बताए। उनी भन्छन्, “यसबारे हामीलाई थाहा छैन। नेपाल