काठमाडौं । विश्वभरि कोरोना भाईरसका कारण अमेरिकी लडरको भाउ बुधवार बढेको हो । तर मलेशियाको रिँगिटको भउा भने घटेको हो । नेपाल राष्ट्र बैंकले बुधवार निर्धाण गरेको तालिका अनुसार विनिमयदर एक अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १२३ रुपैया २४ पैसा तोकिएको छ ।