कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

काठमाडौंबाट भारत लैजादै गरेको अवस्थामा २० हजार मास्कसहित २ जना पक्राउ

काठमाडौं । कालोबजारी गर्ने पक्राउ परेका छन । पर्सा प्रहरीले काठमाडौंबाट भारत तर्फ लैजादै गरेको माक्स सहति २ जना पक्राउ गरेको हो । पोखरिया नगरपालिका–४ स्थित पोखरिया बजारमा काठमाडौंबाट भिष्वा जाने रात्री बस चेकजाँचको क्रममा ६ बोरा मास्क (२० हजार) बरामद गरेको हो । विशेष सूचनाका आधारमा उक्त मास्क बरामद