१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

बालुवाटार दाइना नहुँदा कुलमानको पुर्ननियुक्ति भएन, मंगलबारै विदाई

काठमाडौं । सोमबारको मन्त्रीपरिषद बैठकले खाली रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुर्ननियुक्तिबारे धेरै चर्चा भए । बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहँदा घिसिङको पुर्ननियुक्तिको माग गर्दै आन्दोलननै भए । प्रधानमन्त्रीले इच्छा नदेखाएपछि घिसिङको पुर्ननियुक्ति भएन । घिसिङ आइतबारबाटै अफिस आएका छैनन् तर सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई पुर्ननियुक्ति