कर्पोरेट « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

कर्पोरेट

कामना सेवा विकास बैकका ग्राहकलाई लुम्बिनी हस्पिटलमा विशेष छुट

काठमाडौँ । कामना सेवा विकास बैंकले बुटवल रुपन्देहि स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले