सुनसरी । सिप्रदियन सहायता संस्थाले विपद् पूर्वतयारी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा आयोजित एक कार्यक्रमबीच संस्थाले रेस्क्यु बोट, लाइफ ज्याकेट, प्याडल, हेल्मेट तथा पेट्रोलबाट चल्ने चेन–स लगायतका विपद् उद्धार सामग्री सुनसरी प्रहरीलाई