१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

शिखर इन्स्योरेन्सको ८७ हजार कित्ता हकप्रद सेयर साउन २१ गतेदेखी लिलामीमा आउने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ८७ हजार ४ सय १२ कित्ता हकप्रद सेयर लिलामीमा विक्री गर्न लागेको छ । कम्पनीले यही साउन २१ गतेदेखी २८ गतेसम्म विक्री नभएको हकप्रद सेयर लिलामीका बिक्री गर्न लागेको हो । कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म १० बराबर ३ कित्ता सेयरको अनुपातमा