काठमाडौं । विगत २५ बर्ष देखि बैंकिङ्ग कारोवार गरिरहेको एनएमबि बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभिएको छ । कञ्चन डेभलपमेन्ट बैैक करिव १० बर्ष देखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको थियोृ । कञ्चनपुर महेन्द्रनगर स्थित मुख्य कार्यालय बैंक नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको बंैक हो । एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट